• इच्छुक कृषक छनोट गरी रेशम, मौरी र च्याउ सम्बन्धी प्रशिक्षकद्वारा तालिम दिइने
  • रेशम, मौरी र च्याउ सम्बन्धी आवश्यक सल्लाह सुझाव दिनुका साथै यस क्षेत्रमा रहेका कृषकका समस्या समाधानका उपाय सिकाइने